You are here: Home » सूचना पाटी » कक्षा-११/१२ को परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी जरुरी सूचना ।।

कक्षा-११/१२ को परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी जरुरी सूचना ।।

कक्षा-११/१२ को परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी जरुरी सूचना ।।

मंगला मावि बाबियाचौरको कक्षा-११/१२ को परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी जरुरी सूचना ।।

कक्षा-११ र १२ का नियमित तथा ग्रेड वृद्धि (C वा सोभन्दा कम ग्रेड प्राप्त गरी ग्रेड वृद्धि गर्न चाहने परीक्षार्थीहरुको लागि) र आँशिक परीक्षार्थीहरुले २०७६ माघ १० गते भित्रमा २ वटा पासपोर्ट साइजको फोटो लिएर परीक्षा आवेदन फाराम भर्न लेखा शाखामा सम्पर्क गर्नुहुन सूचित गरिन्छ । अन्यथा कुनै कारणवश फाराम छुट्न गएमा विद्यालय जवाफदेही हुनेछैन । ( राष्ट्रिय परीक्षा बोर्डको सूचना अनुसार रजिष्ट्रेशन नम्बरको शुरूको दुई अङ्क ७० र ७१ भएकाहरुको लागि अन्तिम पटक हुनेछ) धन्यवाद !