Mangala Secondary School
+977- 9847611382
ई-मेल: : mangalamav56@gmail.com / naturekandel32@gmail.comराष्ट्रिय परीक्षा बोर्डको सूचना अनुसार रजिष्ट्रेशन नम्बरका शुरूका दुई अंक ६५ देखि ७१ सम्म भएका ( यस अघिको सूचनामा ७० र ७१ भएकाका लागि मात्र भनिएको थियो ) कक्षा ११ र १२ का विद्यार्थीहरूले नयॉं पाठ्यक्रम अनुसार परीक्षामा सहभागी हुनुपर्ने गरी एकपटकका लागि परीक्षा आवेदन फाराम भर्न पाउने व्यवस्था भएकोले यही २०७६ माघ १४ गतेसम्ममा सम्पर्क गर्नु हुन सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।