You are here: Home » मिडिया / समाचार » २०७९ को लागि कक्षा ११ मा भर्ना सम्बन्धी सूचना

२०७९ को लागि कक्षा ११ मा भर्ना सम्बन्धी सूचना

२०७९ को लागि कक्षा ११ मा भर्ना सम्बन्धी सूचना

यस मंगला माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७९ को लागि साधारण धार र प्राविधिक धार (कृषि विज्ञान) कक्षा ११ मा नयाँ भर्ना खुल्यो । समयैमा भर्ना भई आफ्नो सिट सीमित गर्नुहोस् । 

अनलाइन भर्नाको लागि लिङ्क :

 https://forms.gle/Vjn9i26XgUyqN8fa8