२०७६ सालको नतिजा प्रकाशित
मंगला माध्यमिक विद्यालयको २०७६ सालको कक्षा ९ ( प्राविधिक तथा साधारण समूह) को वार्षिक परीक्षाको नतिजा मिति २०७६ बैशाख २१ गते विद्यालयका प्रधानाध्यापक श्री गमबहादुर खत्रीको अध्यक्षतामा बसेको स्टाफ
बैठकको निर्णय अनुसार प्रकाशित गरिएको छ ।

