Mangala Secondary School
+977- 9847611382
२०७६ सालको नतिजा प्रकाशित
मंगला माध्यमिक विद्यालयको २०७६ सालको कक्षा ७ वार्षिक परीक्षाको नतिजा विद्यालयका प्रधानाध्यापक श्री गमबहादुर खत्रीको अध्यक्षतामा बसेको स्टाफ बैठकको निर्णय अनुसार प्रकाशित गरिएको छ ।