You are here: Home » नतिजा प्रकाशित » कक्षा ४ को नतिजा

कक्षा ४ को नतिजा

कक्षा ४ को नतिजा

२०७६ सालको नतिजा प्रकाशित

मंगला माध्यमिक विद्यालयको २०७६ सालको कक्षा ४ वार्षिक परीक्षाको नतिजा विद्यालयका प्रधानाध्यापक श्री गमबहादुर खत्रीको अध्यक्षतामा बसेको स्टाफ बैठकको निर्णय अनुसार प्रकाशित गरिएको छ ।