Mangala Secondary School
+977- 9847611382
ई-मेल: : mangalamav56@gmail.com / naturekandel32@gmail.comभावी सन्ततिहरुलाई उज्यालो, भविष्य, निर्माण गर्ने पवित्र उद्देश्यका साथ स्थापना गरिएको यस मंगला माध्यमिक विद्यालय जिल्लाकै पुरानो मध्येको एक र हाल मंगला गाउँपालिकाको केन्द्रमा रहेको एक प्रमुख विद्यालय हो । यसको स्थापना प्रा.वि. विद्यालयको रुपमा वि.स. २००९ सालमा, निम्न माध्यमिक विद्यालयको रुपमा वि.स. २०२२ सालमा, माध्यमिक विद्यालयको रुपमा वि.स. २०३६ सालमा र साविक उच्च माध्यमिक विद्यालय वि.स. २०५६ सालमा स्थापना भई यस क्षेत्रबाट थुप्रै शैक्षिक अग्रजहरु एवम् समाजसेवी, शिक्षक, राजनीतिज्ञ, राष्ट्रसेवकहरु उत्पादन गरिरहेको छ । जिल्लाकै इतिहास बोकेको र गाउँपालिकाको...